४१ केसद्वारा नेविसंघ बैठक बहिष्कार

काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना माग पूरा नभएको भन्दै ४१ केन्द्रीय सदस्यले आज बैठक बहिष्कार गरेका छन् । अपराह्न ४ बजे वाल्मिीकि क्याम्पसको सभाकक्षमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नियमविपरीत अन्य क्याम्पसलाई सम्बन्ध दिएको’ भनी विरोध गरेका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई गरिएको निलम्बन फिर्ता गराउन नेविसंघको नेतृत्वले पहल नगरेको … Continue reading ४१ केसद्वारा नेविसंघ बैठक बहिष्कार